Home सिर्जना

सिर्जना

बिकिनीमा आँचल शर्मा 

  काठमाडौंँ । अभिनेत्री आँचल शर्मा यतिबेला फिलिपिन्समा छिन् । श्रीमान् उदिप श्रेष्ठसँंग छुट्टि मनाउन उनी त्यहाँ पुगेकी हुन् । श्रीमानका साथ फिलिपिन्सको प्राकृतिक सौन्दर्यमा उनी रमाइरहेकी छन् । फिलिपिन्स पुगेपछि आँचल बिकिनीमा समेत देखिएकी छन्...

चलचित्र ‘बगान’आजबाट प्रदर्शनम

काठमाडौँ । चलचित्र ‘बगान’ प्रदर्शन भएको छ । पूर्ण पारिवारिक विधामा रहेर तयार गरिएको चलचित्रमा एकल आमाको कथालाई देखाइएको निर्देशक सरोज खनालले जानकारी दिए । अभिनेताका रुपमा तीन दशकभन्दा लामो समय बिताइसक्नुभएका खनाल यही चलचित्रमार्फत...

“राजा रानी” सेलो गित सार्वजनिक

अमिर लोप्चन काठमाडौ । तामाङ गित संगीतमा धेरैको पर्खाईमा रहेको "राजा रानी" सेलो गित सार्वजनिक भएको छ । गित सार्वजनिक हुनु अगाबै टिकटकमा चर्चा पाउन सफल रितु बोम्जनको प्रस्तुतिमा रहेको तामाङ सेलो डान्सिङ गित "राजा रानी"...

मिस मगर इन्टरनेशनलको उपाधि प्रतिमालाई

काठमाडौँ । यस वर्षबाट सुरु भएको ‘मिस मगर इन्टरनेशनल २०२३’ प्रतिमा आलेमगर घोषित भएकी छन । शनिबार साँझ आयोजित अन्तिम प्रस्तिस्पर्धामा १२ जनालाई पछि पार्दै उनले नगद रु चार लाख पुरस्कारसहित विजेता बनेकी हुन ...

अमिर र जितुको तामाङ सेलो “माछी जालै”मा सार्वजनिक

सबिन कुमार लोप्चन, मकवानपुर । अमिर लोप्चन र जितु लोप्चनको अवाजमा रहेको तामाङ सेलो गित "माछी जालै"मा सार्वजनिकभएको छ । रमेश दोङ तामाङको प्रस्तुतिमा अमिर लोप्चन र जितु लोप्चनको अवाजमा रहेको सेलो माछी जालैमा तामाङ सेलो...

उर्मिला लाम्गादेको स्वरमा ‘मेरो बुवाको घर’

काठमाडौँ। गायिका उर्मिला लाम्गादेको सुमधुर स्वरमा सजिएको आशिषमय भजन गीत ‘मेरो बुवाको घर’को फिमेल भर्सनमा सार्वजनिक भएको छ। दर्शक स्रोतामाझ लोकप्रिय भैसकेको यस गीतका ओर्जिनल गायक, संगीतकार तथा गीतकार पास्टर रोहित थापा हुन्। भिडियोमा स्वयम्...

राष्ट्रिय तामाङ कलाकार संघको वनभोज

अमिर लोप्चन काठमाडौ । राष्ट्रिय तामाङ कलाकार संघको आयोजनामा बनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न। ‘सामुहिक एकता आजको आवस्यकता’ भन्ने मुल नाराको साथ गठन गरिएको राष्ट्रिय तामाङ कलाकार संघले आयोजना गरिएको यो पहिलो कार्यक्रम हो । वैशाख...

एकाउन्न दिनमा ‘छक्का पञ्जा ४’

काठमाडौँ । गत फागुन १९ गतेदेखि प्रदर्शनमा रहेको चलचित्र ‘छक्का पञ्जा ४’ ले काठमाडौँ उपत्यकाका एघार र मोफसलका छ हलमा एकसाथ एकाउन्न दिन पार गरेको छ । यो समूहको अघिल्ला चलचित्र झैँ यसलाई पनि...

भिम र गरिमाको मनछुने अभिनय रहेको ‘सुस्तरी सुस्तरी’ सार्वजनिक ( भिडियो )

काठमाडौं – व्यवसायी, फिल्म निर्माता एवम कलाकार भिम न्यौपानेले 'सुस्तरी सुस्तरी' बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन्। कलाकार न्यौपाने अभिनित यस गीतको म्युजिक भिडियोमा गरिमा शर्मा र शिर्वानी थापाको समेत अभिनय रहेको छ। भिडियोमा...

करिब एकवर्षपछि पल शाह पहिलोपटक स्टेजमा: रुकुममा पलको भव्य क्रेज

विपेन उलङगे,रुकुम । नायक तथा मोडल पल शाह १ बर्षको जेलजीवनपछि पहिलोपटक स्टेजमा चढेका छन। रुकुम पश्चिमको मुसिकोट नगरपालिकाको खलंगामा आयोजित कार्यक्रममा पल शाह रुकुम पुगेर काठमाडौं फर्किएका छन् । रुकुम पश्चिममा फागुन २६ बाट...