मुग्लिन – नारायणगढ सडक खण्ड २४ गते सम्म दिउँसो बन्द हुने

चितवन । नारायणगढ–नारायणगढ–मुग्लिन सडक आयोजनाले सूचना जारी गर्दै थप दुई दिन अर्थात् पुस २४ सम्म सडक बन्दा रहने जनाइएको छ। मुग्लिन सडकखण्डको पहिरो रोकथामको कामका लागि दुईपटक मिति थप्दा पनि  काम नसकिदा पुनः सडक...

नेपालमा सामाजिक सञ्जाल फेसबुक ,युटुब जस्ता प्रतिबन्ध हुन्छन त?

हिमालटाईम्स काठमाडौं – युटयुब, फेसबुक, टिवटर, भाइबर, वाटसएप, इन्स्टाग्राम, टिकटक जस्ता सामाजिक सञ्जालहरु नेपालमा बन्द हुने सम्भावना रहेकाेछ । अस्ति भर्खरै संसदीय समितिबाट पारित भई प्रतिनिधिसभामा विचाराधीन सूचना तथा प्रविधि विधेयकमा सामाजिक सञ्जाल नेपालमा दर्ता...

दाजुको कुटपिटबाट भाईकाे मृत्यु

इलाम : जिल्लाको सूर्योदय नगरपालिका १२ आठघरेका ४६ वर्षीय हर्कबहादुर रसाइलीको आफ्नो दाजुको कुटपिटबाट मृत्यु भएको छ। दाजुसँग झगडा गरी घरमा सुत्न गएका हर्कबहादुर बिहान मृत अवस्थामा फेला परेका थिए। आइतबार मादकपदार्थ सेवन गरी ४८ वर्षीय...

इराकले आफ्नो देशबाट सबै विदेशी सेनालाई हट्न भन्याेे

बग्दाद । इराकले आफ्नो देशबाट सबै विदेशी सेनालाई हट्न भनेको छ । इराकी संसद्ले आइतबार एक प्रस्ताव पारित गर्दै सबै विदेशी सेनालाई इराकबाट हट्न भनेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले बताएका छन् । २००३ को इराक युद्धपछि...

अष्ट्रेलियामा पानी परे पनि , डढेलोले उग्र रुप लिन सक्ने चेतावनी

सिडनी । अष्ट्रेलियामा पानी परेसँगै तापक्रम घटेको छ । सिड्नीदेखि मेलबर्नसम्म सुटी नामको वर्षा भएको छ । यद्यपि, आइतबार राती अधिकारीले बिहिबारदेखि तापक्रम थप वृद्धि हुने चेतावनी दिएका छन् ।अहिले परेको पानीले सन्तुष्ट हुन मिल्ने...

रुकुममा ट्याक्टर दुुर्घटना हुदा १ जनाकाे मृत्युु

photo :file रुकुम पश्चिम । जिल्लाकाे त्रिबेणी गाउँपालि वडा नम्बर ४ स्थित दलुगैराखाेला ट्याक्टर पल्टिदा १ जनाकाे मृत्यु भएकाे छ भने ४ जना गम्भीर घाईते भएका छन । लु ३ त ९०९५ नम्बरको ट्याक्टर शनिबार राति...

भ्रमण वर्ष २०२० काे अाज उद्घाटन हुदै..

काठमाडौं । २० लाख पर्यटक भित्र्याउने महत्त्वाकांक्षी लक्ष्यका साथ मनाउन लागिएको भ्रमण वर्ष सन् २०२० को अाज उद्घाटन हुदैछ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले अपराह्न ४ बजे दशरथ रंगशालामा उदघाटन गर्ने कार्यक्रम रहेकाे छ । उदघाटन...