‘पिरती लाउने मेरो काम, किष्णे मेरो नाम’ भन्दै जब कृष्ण बनारश पुगे

काठमाडौ । एक पछि अर्को उत्कृष्ट म्युजिक भिडियोहरुमा अभिनय गरेर सबैको मन जित्न सफल पछिल्लो समयमा राम्रै चर्चा बटुलेका अर्घाखाँची बल्कोटमा जन्मिएर हाल काठमाडौलाई आफ्नो कर्म थलो बनाउँदै नेपाली गीत सङ्गीतको क्षेत्रमा क्रियाशील मोडल तथा गयक कृष्ण सापकोटाको अर्को “किष्णे मेरो नाम्, पिरती लाउने मेरो काम्” बोल्को नयाँ गीताको अडियो सार्वजानिक भएको छ्, स्रोताको मन मुटुमा बस्न सफल उक्त गीत हिट भए सङ्गै सापकोटाको साङ्गितिक कारीयार उचाइमा पुग्न सफल भएको र उनि निकै ब्यस्त हुन थलेको सापकोटाले “हिमालटाइम्स” लाई जानकारी दिए |

साङितिक कार्यक्रमको शिलशिलामा देशको अधिकाङश जिलाहरुमा पुगी मनोरन्जन दि सकेका सापकोटा अब भने देशको सिमा भन्दा बाहिरा पनि उनिको निकै माग हुना थालेको छ, पछिलो समय उनि भरतको बनारशमा एक साङितिक कार्यक्रमको लागी अनुबन्दित भाई सकेको सपकोटा स्वयमले बताउछन र यही चैत्र एक गते देखी हुने उक्त कार्यक्राम्को लागी उनि बनारस पुगी सकेको जानकारी हामिलाई प्राप्त भएको छ ।

उनि उक्त कार्यक्रम सकाएपछी यही चैत्र ६ गते नेपाल फर्किने जानकारी प्राप्त भएको छ ।

0
Shares

Comments

comments