ज्ञानेन्द्रको गित ‘हल्लायो’मा समाबेश गीतको म्युजिक भिडियो सार्वजनिक

भर्खरै मात्र बजारमा आएको गितको बोल हो “हल्लायो” तिर्सना म्युजिकबाट नेपाली संगीतको बजारमा आएको ज्ञानेन्द्र स्वर्णकारको गित हल्लायोमा समाबेश गीतको म्युजिक भिडियो आज मात्र बजारमा आएको छ ।

नेपाली सांगीतिक बजारमा एकछत्र रुपमा राज गर्न सफल कम्पनी तिर्सना म्युजिक हिजो देखि आजसम्म बजारमा आफ्नो दर्बिलो छाप छोड्ने सफल भएको छ ।

पछिल्लो समय नेपाली संगीतको फाटमा एउटा धमाकेदार गीत म्युजिक नेपालको युटुब च्यानलबाट बजारमा आएको छ हल्लायो, ज्ञानेन्द्र स्वर्णकारको धमाकेदार संगीत तथा स्वरमा सजिएको गीतमा चर्चित कलाकार सन्दिप न्यौपानेको सब्दमा तयार भएको छ ।

यो गीतलाई दिवान किरणले एरेन्ज गरेका छन् भने प्रकाश भट्टको निर्देशनमा तयार भएको गीत लाई राजेश घिमिरेले छायांकन गरेका हुन् भने बिष्णु शर्माले सम्पादन गरेका छन् ।

चर्चित मोडेल सन्दिप न्यौपानेले अभिनय गरेको भिडियोमा कविता र बिक्रमले साथ् दिएका छन् । यो गीतका श्रस्ठा सर्जक सम्पूर्णलाई हाम्रो तर्फबाट सफलताको शुभकामना ।

0
Shares

Comments

comments