पारु मानन्धरको पहिलो कोशेली ‘पानी खुवाउन आउ’ सार्वजनिक

नव गायिका पारु मानन्धरको गीत सार्वजनिक गरिएको छ । ‘पानी खुवाउन आउ’ बोलको भिडियो सार्वजनिक गरिएको हो ।

उक्त लोक दोहोरी गीतामा पारु मानन्धर र मोहन खड्काको स्वर रहेको छ । नबिन बिसिको शब्द तथा लय संकलन किशोर बिसिले गरेका हुन् ।

कपिल लामाले निर्देशन् गरेको उक्त गीतको म्युजिक भिडियोमा सारीका र किशोरले अभिनय गरेका छन् ।

 

 

0
Shares

Comments

comments