सम्झना रोधीघरमा सार्बजनिक (भिडियो सहित )

रिमा डिजिटल प्रालिको प्रस्तुतिमा सम्झना रोधीघर परिवारको गीत ” सम्झना रोधीघरमा ” को भिडियो सार्बजनिक भएको छ l देबी घर्ति र अशोक नेपालीको आवाज रहेको गीतमा मायालु चेत नेपालीको संगीत रहेको छ l अविरल फिल्म्सले दृश्य निर्माण गरेको भिडियोको छायांकन बुटवलको रोधीघर र विभिन्न ठाउमा गरिएको छ l

 

कोपिला र सौगातको अभिनय रहेको छ l  चर्चित बिष्णु भट्टराईले निर्देशन छायांकन तथा सम्पादन गरेको भिडियोमा सगुन शर्माको श्रीन्गार रहेको छ l अविरल फिल्म्सको आफ्नै आधिकारिक युटुब देखि सार्बजनिक गरिएको भिडियो हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस

0
Shares

Comments

comments