के सलमान खान केपि ओलिको पहलमा रिहा भएका हुन त ?

हरिण मारेको अारोपमा पक्राउ परेका भारतिय सुपरस्टार सलमान खान अन्तत: रिहा भएका छन्
उनलाई करिब बिस बर्ष अघि हरिण मारेको अारोपमा भारतिय उच्च न्यायालयले ५ बर्षको जेल सजाय सुनाएको थियो ।

यदाकदा हल्लाहरु ब्याप्त छ कि सलमान खानको रिहाईमा केपि ओलिको विषेश हात छ। यद्दपी यो खबरको पुष्टि भने भैसकेको छैन।

भारतिय मिडियाका अनुसार बाहिर धरौटिमा भनिएता पनि उनलाई उनका प्रसंसकका दबाबका कारण रिहा गर्न अाटिएको हो ।

यता नेपाली बिश्लेशकहरु विश्लेषण आफ्नै पाराको छ। प्रधानमन्त्री केपि अोलि भारतमा हुदा अदालतको निर्णय नै बदलिनुमा कतै केपि अोलिको कुनै हात त छैन भनेर केहिले अड्कल बाजि गरिरहेका छन् । साथै बरिष्ठ पत्रकार रबि लामिछानेले भारत सरकारलाई खबरदारी गरेकाले मोदि सरकार आफ्नो निर्णयबाट पछि हट्न बाध्य भएको हो भन्ने अपुष्ट खबर गोप्य सुत्रबाट प्राप्त भएको छ।

नेपालमा रहेका उनका नेफोलि फ्यानहरुले भने माईतिघरमा राखेको बिरोध कार्यक्रम स्थगित गरेका छन् र अब सलमान खान रिहा हुने खुसियालिमा र्यालि निकाल्ने कार्यक्रम राखेका छन्।

उता जेलमा रहेका सलमान खानले उनका नेपाली प्रसंसकको उनी प्रतिको माया देखेर अाफुले पाँच बर्षमा कमाएको पैसा नेपालको बिकासका लागि धुर्मुस – सुन्तली फाउन्डेसनलाई दिने भएका छन् ।
Being Human मार्फत सहयोग गर्दा उल्टै हरिणको सिकार गरेको भन्दै सरकारले आफ्नो सिकार गरेको भन्दै उनले नेपालमा लगानी बढाउने भएका हुन ।

0
Shares

Comments

comments