यातायात व्यवसायीद्वारा सरकारलाई घुँडा टेकाउने लक्ष्य

सिन्डिकेट तोड्न सरकारले रुट इजाजत खुला गरेपछि आक्रोसित बनेका यातायात व्यवसायीहरु एकजुट भएर आँन्दोलनको आन्दोलनको घोषणा गरेका छन् । व्यावसयीहरुले आन्दोलनबाटै सरकारलाई घुँडा टेकाउने दाबीसमेत गरेका छन् ।

यातायात व्यवस्था विभागले चैत १८ मा यातायात व्यवस्था कार्यविधि निर्देशिका संशोधन गरेर देशभरका सडकमा रुट इजाजत खुला गर्ने निर्णय गरेको थियो । यो यातायातमा कायम सिण्डिकेट तोड्न महत्वपूर्ण कदम मानिएको छ । तर, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको परिषद् भेलाले नयाँ व्यवस्था खारेजको माग गरेको छ । यसका लागि हदैसम्मको आन्दोलनमा उत्रने निर्णय भएको महासंघका सचिव सुरेन्द्र सिटौलाले जानकारी दिए । सिटौलाले भनेका छन २०७४-१२-१८ गतेका दिन सरकार को निर्देशनमा यातायात बेबस्था बिभाग ले सम्बन्धित महासघ र निकायहरुलाई बेवास्ता गरि गरेको एकल निर्णय ले दलाल नोकर शाही पुजिपती बर्गको आगमन हुने र स्व्देश्मा

रहेकोसोरोज्गार व्यावसायिको लगानी पलायन हुनसक्ने खतरा भयकोले यो निर्णय बिभाग को अदुरर्दर्शी निर्णय को बिरोधमा चरन बध्द आन्दोलन गर्दै जाने बताय
। यति हुदा पनि सरकार ले उक्त्क निरणय नसचच्याय अनिश्चितकालीन चक्का जाम् जस्तो कठोर निर्णय समेत गर्न आफुहरु बाध्य हुने बताएका छन ।

0
Shares

Comments

comments