स्याड भर्सनको गीत ‘बाच्न सक्दिन’ को म्युजीक भिडीयो सार्वजनिक

स्याड भर्सनको गीत ‘बाच्न सक्दिन’ को म्युजीक भिडीयो तयार भएको छ । गायक सबिन लिम्बुको स्वर रहेको गीतमा प्रेम पिडा देख्न सकिन्छ । सबिन लिम्बुकै संगीत रहेको गीतमा समा लिम्बुको शब्द समाबेस छ ।

प्रकास घितालले निर्देशन गरेको भिडीयोलाई ज्ञानेन्द्र शर्माली खिचेका हुन् । भिडीयोमा उर्मिला रायमाझी र यम तमु फिचर भएका छन ।

निसान घिमीरेले सम्पादन गरेको म्युजीक भिडीयोमा दिब्य राज सुबेदीले ड्रोन उडाएका छन ।

0
Shares

Comments

comments