सत्तारूढ दल नेकपाकाे बैठक जारि

everest kitchen
photo :file

काठमाडौँ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी ९ नेकपा०को सचिवालय बैठक बसिरहेको छ । केन्द्रीय समिति बैठक र सभामुख चयनका विषयमा छलफल गर्न बैठक बसेकाे हाे ।

बैठकमा सभामुखको उम्मेदवार छनोटका विषयमा पनि छलफल हुने र केन्द्रीय समिति बैठक निर्धारित समयमा बस्ने वा केही दिनपछि सार्ने भन्नेमा छलफल गर्ने नेताहरुले बताएका छन् ।

यसअघि गत पुस ६ गतेकाे बैठकले यहि पुस २३ गतेबाट काठमाडौमा केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको थियो ।