कर्णाली प्रदेशकाे बैठक काठमाडौंमा बस्दै

everest kitchen

काठमाडौ – कर्णाली प्रदेश योजना आयोगको बैठक शुक्रबार काठमाडौंमा बस्दै छ। कर्णालीमा बैठक बस्दा धेरै खर्च हुने हुनेदेखिए पछि बैठक काठमाडौंमा बस्न लागेको बताएको छ ।

अायाेगका ११ सदस्य मध्य ३ सदस्यमात्रै कर्णाली भएपछि बांकी ८ सदस्य कर्णाली जानु भन्दा ३ सदस्य काठमाडौं अाउनु कम खर्चिलाे हुने नेपका निकट कर्णाली प्रदेशका एक सदस्यले बताए । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का प्रदेश इन्चार्ज जनार्दन शर्माको संयोजकत्वमा गठित उक्त समूहले बैठकमा पञ्चवर्षीय योजनाको आधार मस्यौदाबारे छलफल गर्नेछ ।

त्यस्तै भने काठमाडौं स्थित कर्णाली प्रदेशका विज्ञ समूहसँग पनि आयोगको बैठक बस्ने बताएको छ । यधपी कर्णाली प्रदेशकाे बैठक काठमाडौंमा बस्न नहुने भन्दै काङ्ग्रेसका केहि नेताहरुले भने असुन्त्येष्टि राखेका छन ।