दिलिपलाई पर्यावरण सहिद घाेषणा गर्न माग

everest kitchen

काठमाडौँ — खोला उत्खनन् बिरुद्ध लागेकाे भन्दै टिपरले कुल्चेर हत्या गरिएका धुनषाका दिलीप महतोलाई ुपर्यावरण सहिदु घोषणा गर्नुपर्ने माग गरिएकाे छ ।

वातवारण संरक्षण अभियान्ताहरुले सरकारले दिलिपलाई पर्यावरणसहिद घाेषना गर्नु पर्ने माग गरेका हुन ।
शनिबार साँझ माइतीघर मण्डलामा आयोजित दीप प्रज्जवलन कार्यक्रममा अभियान्ताहरुले यस्ताे माग राखेका हुन ।