माघे संक्रान्तिकाे कार्यक्रममा उपराष्टपति पुन र नेकपा अध्यक्ष दाहाल

everest kitchen

 

हिमाल टाईम्स
काठमाडौं । अाज माघे संक्रान्ति तथा मकर संक्रान्तिकाे अबसरमा मगर समुदाय र थारु समुदायले टुढिखेलमा छुट्टाछुट्टै कार्यक्रम अायाेजना गरि मनाएका छन ।

टुढिखेलकाे एउटै प्राङगनमा छुट्टाछुट्टै स्टेज खडा गरि मगर समुदाय र थारु समुदायाले माघि मनाईरहेका छन । मगर संघले अायाेजना गरेकाे कार्यक्रममा उपराष्ट्रपति नन्द बहादुर पुन पासाङले उद्घाटन गरेका छन भने थारु समुदायले अायाेजना गरेकाे माघि महाेत्सवकाे नेकपा अध्यक्ष पुष्प कमल दाहालले प्रचण्डले उद्घाटन गरेका हुन ।

कार्यक्रममा मगर समुदाय र थारु समुदायकाे अा(अाफ्नै भेषभुषामा सजियर समुदाय सम्बन्धित बिभिन्न सांस्कृतिक प्रस्तुतिहरु प्रदर्शन गरिएकाे छ । त्यस्तै बिभिन्न खानाका स्टलहरु पनि कार्यक्रममा उपलब्ध गरिएकाे छ ।