आमा मलाई त्यहि कुराले परिरन्छ रुनु गीत बजारमा(भिडियो सहित)

प्रवासमा रहेर पनि नेपाली गितसङ्गितलाई हृदय देखि नै माया गर्ने सर्जक हुन बिष्णु जङ्ग शाह । शाह नेपाली साँगेतिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने उद्देश्यले विगत लामो समय देखी लागि परेका छन् । रुकुम जिल्लाको रुकुमकोटमा जन्मेका शाहले थुप्रै चर्चित गितहरु बजारमा ल्याएका छन् । पछिल्लो समयमा उनको माटो नामक स्वदेशगान बजारमा आएको छ । माटो गीत चर्चित गायक जय देवकोटाको स्वर सजिएको छ । हजुर ले नै भन्नू भाको इमानदार हुनु ,मलाई आमा त्यै कुराले पारिरन्छ रुनु गीतको शब्दले नै मनलाई चस्सक घोच्छ । हुनत उनले ल्यायका सबेजसो गीतहरुमा नेपाल प्रतिको अथाह माया शमावेश भएको पाइन्छ ।

 

 

 

0
Shares

Comments

comments