चर्चित मोडल कृष्णको ‘छायाँ खोज्न कहाँ जाम’ काे भिडियो सार्बजनिक

सभ्यता क्रियसन प्रा.लिको प्रस्तुतिमा गायक तथा चर्चित मोडल कृष्ण सापकोटाको “छायाँ खोज्न कहाँ जाम “भर्खरै मात्र बजारमा सार्बजनिक भएको छ !

लोकदोहरी गायक भिम लम्तेरी मगर र देवी घर्ति मगरको स्वरमा रहेको येस गीतमा शब्द संकल मोडल कृष्ण सापकोटाले गरेका छन् भने लय प्रतिभा मगरको रहेको छ !

सभ्यता क्रियसन प्रा.लिको प्रस्तुतिमा रहेको येस गीत “छायाँ खोज्न कहाँ जाम ” एल्बमको दृश्य निर्माण सापकोटा प्रोडक्सन ले गरेको छ भने भने उक्त गीतका सम्पादन नविन घर्ति मगर ,छायांकन सुरेश श्रेष्ठ र निर्देशन कपिल लामाले गरेका छन !

येस गीतमा अभिनय भने मोडल कृष्ण सापकोटा ,रन्जु अधिकारि र मोहित विश्वकर्माको भूमिका रहेको छ !

 

हेर्नुहोस भिडियो

0
Shares

Comments

comments