विपेन पुन (विपेन उलङगे)

                                                             Journalist – BIPEN PUN (bipen ulange)

विपेन उलङगे हिमाल टाइम्स डटकमका प्रमुख पत्रकार तथा डेस्क सम्पादक हुन । उनको वास्तविक नाम विपेन पुन हो भने पत्रकारितामा विपेन उलङगे नामले चिनिन्छन ।

रुकुम (पश्चिम) स्थायी बासिन्दा एकदशक अघिदेखि पत्रकारिता थालेका उनले खेलकुद, मनोरञ्जन र समाजिक बिटमा कलम चलाउछन ।

पत्रकारिताको क्रममा थुप्रै सम्मान प्राप्त गरेका उनले पछिल्लोपटक विदेश स्थित नेपाली,  खेलकुद , मनोरञ्जन, पर्यटन, ग्रामिण क्षेत्रको विकास, बारे समाचारहरु लेख्दै आएका छन ।

Facebook: Bipen Ulange | Facebook

Email: [email protected]

Contect: +977-9818571052