हिमालयन गाेल्डकप मलेसियामा आज देखि

everest kitchen

मलेसिया । हिमालयन फुटबल क्लबको आयोजनामा पाचौं हिमालयन गाेल्ड कप आजदेखि मलेसियामा सुरु हुदैछ । चाईनिज नयाँ बर्षकाे छुट्टिकाे अबसरमा मलेसिया स्थित नेपालीहरु बिच फुटबल प्रतियोगिता आयोजना हुदै अाएकाे छ ।

हिमालयन फुटबल क्लबले हरेक चाईनिज नयाँ बर्षकमे अबसरमा नेपालीहरु बिच गर्दै अायाेजना गर्दै अाएकाेमा यसपटक भने मलेसियामा रहेका नेपाली फुटबल क्लबसहित मलेसियाकै फुटबल क्लबले पनि प्रतियोगितामा भाग लिने क्लबका अध्यक्ष सन्ताेस कार्कीले जानकारि दिए ।

क्वालालम्पुर स्थित मर्डेका स्टडियममा अाज देखि खेलहरु सञ्चालन हुनेछन । खेल तालिका यस्ताे रहेकाे छ: