सानाेम ल्हाेछार २८५६ काे टुढिखेलमा राैनक

everest kitchen


काठमाडौं । राष्ट्रिय साेनाम ल्हाेछार २८५६ तथा तामाङ सांस्कृतिक महाेत्सव अाज टुडरढिखेलमा सम्मान भएकाे छ । तामाङ जात जातिकाे भेषभुषा झल्किने गरि बिभिन्न तामाङ पहिरनमा सजिएका तामाङ तरुन तन्नेरिकाे बाक्लाे उपस्थित रहेकाे छ ।

महाेत्सवमा बिभिन्न खानाका परिकारहरु बिक्रिमा राखिएकाे छ । कार्यक्रमकमे प्रभावले टुढिखेल अासपासुका क्षेत्रहरुमा ट्राफिक समस्या देखिएकाे छ ।