नेकपाकाे ४४५ जनाकाे केन्द्रीय कमिटी बैठक आज

everest kitchen


काठमाडौ । नेपाल कम्युनिस्ट पार्टि ( नेकपा) काे केन्द्रीय कमिटीको काे बैठक अाज बस्दै छ । बैठक बुधबार बिहान राष्ट्रिय सभागृहमा बस्दै छ ।

हिजो बसेको नेकपा सचिवालय बैठकले बैठकका एजेण्डाहरु सार्वजनिक गरिसकेकाे छ।  केन्द्रीय कमिटीमा अहिले जम्मा ४ सय ४५ जना सदस्य छन्। पार्टी एकतापछि दोस्रो बस्न लागेकाे बैठक पार्टी कार्यालयमा सबै अट्न सम्भव नभएकाले सभागृहको हल  बुक गरिएको नेकपाले जनाएको छ।

त्यस्तै बैठकमा अध्यक्षद्धाेयले राजनीतिक प्रतिवेदन पेस गर्ने छन भने पार्टी महासचिव बिषणु पा‌ैडेल सांगठनिक प्रतिवेदन पेस गर्नेछन ।