अाेखलढुङगा एकता सेवा समाज मलेसियाकाे चाैथाे अधिबेसन सम्पन्न

everest kitchen

मलेसिया  । यहि जनवरि १ काे दिन अाेखलढुगां एकता सेवा समाज मलेसियाकाे बार्षिकाेत्सव तथा चाैथाे अधिवेशन सम्पन्न भएकाे छ ।
नेपालि टाेपि दिवसकाे अवसर पारेर अायाेजना गरिएकाे कार्यक्रम क्वालालुम्पुर स्थित फाइभ ईलिमेन्ट हाेटलमा सम्पन्न कार्यक्रममा मलेसियाका विभिन्न स्थानमा छरिएर रहेका अाेखलढुगेंहरूकाे उपस्थिति रहेकाे थियाे ।
अधिवेशनले हिरालाल दयालकै अध्यक्षतामा पुरानाे कार्य समितिलाई नै अझ १ बर्षकाे लागि निरन्तरता दिएकाे छ ।
कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिएकाे थियाे ।