राष्ट्रियसभा चुनावका लागि काङ्ग्रेस र समाजवादको तालमेल

everest kitchen

काठमाडौ । राष्ट्रियसभा चुनावकाे लागि काङ्ग्रेस र समाजवादी पार्टी नेपाल चुनावी तालमेल गर्ने  सहमति गरेका छन ।

राष्ट्रियसभा चुनावमा प्रदेश २ मा हुने ४ पदको चुनावका लागि कांग्रेसले महिला, अल्पसंख्यक र समाजवादीले दलित र अन्य पदमा तालमेल गर्ने सहमति भएको समाजवादी पार्टीले जानकारी दिएकाे छ  ।