संसारकाे ठुलाे फुल, १११ सेन्टिमिटर ब्यास

everest kitchen

 

 

पाडाउङ । इन्डोनेसियामा संसारको सबै भन्दा ठूला फुलहरु मध्य एक राफ्लसिया काे नमूना भेट्टाएका छन ।ईन्डाेनेसियाकाे संरक्षणवादीहरूकाे दावि अनुसार राफ्लसिया नामक संसारकाे ठुलाे फुल काे नमुना ईन्डाेनेसियामा फेरि भेटिएकाे हाे ।

विशाल पत्रहरु , राताे मासुको जस्ताेकाे पत्रहरुमा सेता छालाकाे जस्तो दागहरूकाे पंखाेयली भएकाे यस फुलकाे ब्यास १११ सेन्टिमिटर रहेकाे बताएकाे छ ।

याे भन्दा अगाडि १०७ सेमी पश्चिमी सुमात्रा जङगफमा भेटिएकाे थियाे । त्यसकाे रेकर्ड यसले ताेडेकाे
सुमात्राआगम संरक्षण एजेन्सीका साईड आडे पुत्राले सञ्चारमाध्यमलाई जानकारी दिएका छन । उनका अनुसार याे फूल फूल्योकाे करिब एकहप्ता पछि सुक्न र सडन सुरु गर्छ ।

याेल १९ औं शताब्दीको शुरुमा इन्डोनेसियामा ब्रिटिश उपनिवेशवादी सर स्ट्यामफोर्ड राफल्सको नामका ब्यक्तिले भेटाएपछि उनकाे नामबाट फुलकाे नामाकरण गरि राफ्लसिया राखिएको थियो। ( एजेन्सि