काङ्ग्रेसले राष्ट्रियसभा उम्मेदवारहरुकाे नाम टुंगो लगायाे

everest kitchen

Photo:file

काठमाडौं । नेपाली काँग्रेसले राष्ट्रिय सभाका लागि १६ जना उम्मेदवारको नाम टुङ्गो लगाएको छ। शनिबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको बूढानिलकण्ठस्थित निवासमा बसेको पदाधिकारी बैठकले उम्मेदवारहरुको नाम टुंग्याएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

काँग्रेस र समाजवादीबीच प्रदेश २ मा ४ पदमा एक आर्कालाई सहयोग गर्ने सहमति भईसकेकाे छ । यधपी बैठकमा सस्थापन पक्षकाे मात्रै उपस्थिति रहेकाे बताएकाे छ ।

राष्ट्रियसभाका एक तिहाइ सदस्यको कार्यकाल आगामी फागुनमा सकिँदैछ । स्थायी सदनका रुपमा रहेको राष्ट्रियसभामा ५९ सदस्य छन् ।