अष्ट्रेलियामा नेपाल भ्रमण बर्ष २०२० काे सुभआरम्भमा पर्यटन मन्त्री

everest kitchen

सिड्नी । नेपाल भ्रमण वर्ष २०२० को मंगलबार अष्ट्रेलियामा मध्यान्न उद्घाटन गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र न्यू साउथ वेल्स राज्य संसदका सभामुख जोनाथन ओ डीले संयुक्त रुपमा सिड्नीको सर्कुलर क्युवेमा नेपाली समुदाय द्धारा अायाेजित एक कार्यक्रममा भ्रमण वर्षको उद्घाटन गरेका हुन् ।

यधपी मन्त्री भट्टराई सम्मेलित य्रालिलाई भने सिडनी पुलिसले राेकेकाे थियाे । सिड्नीका विभिन्न स्थानबाट नेपालीहरु आ(आफ्नो सास्कृतिक पहिरनसहित सर्कुलर क्युवेमा आइपुगेका थिए ।