तनहुँमा बस दुर्घटना हुदा २ कमे मृत्युु , १७ घाईते

everest kitchen

हिमाल टाईम्स
तनहुँ। तनहुँको घिरिङमा यात्रुवाहक बस दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ भने १७ जना घाईते भएका छन ।

पाल्पाको रामपुरबाट पोखरातर्फ आउँदै गरेको ग १ ख ६१७५ नम्बरको बस घिरिङ गाउँपालिका–३ थानीमाइमा अनियन्त्रित भई सडकबाट अन्दाजी ४० मिटर तल खस्दा बसमा सवार दुई जनाको मृत्यु भएको हाे । दुर्घटनामा १७ जना घाइते भएका छन्।

घाइते १७ जनालाई उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल पठाइएको छ । यधपी घाइते खतरामुक्त रहेकाे बताएको छ ।  ॅदुर्घटनाको कारण भने खुल्न सकेको छैन्।