मलेसियामा एक नेपालि युवाले आत्महत्या गरे

everest kitchen

 

सेलाङगर । नेपाल, बारा जिल्ला घर भई हाल मलेसियामा कार्यरत एक नेपालिले झुन्डिएर अात्महत्या गरेका छन् ।

 

मृतक चाैधरि

जलान मेरू, क्लाङ स्थित सेन्ट्रल जिटि कम्पनिमा कार्यरत प्रभु चाैधरिले अात्महत्या गरेका हुन् ।
उनी एक महिना अगाडि मात्र छुट्टिमा नेपाल गएर अाएका थिए । उनले किन अात्महत्या गरे भन्ने कारण भने खुल्न सकेकाे छैन ।