आफैलाई गाेली हानि आत्महत्या

everest kitchen

 

photo: file

जाजरकोट : जाजरकोटमा एक जना प्रहरी हबल्दारले आफैँलाई गोली हानेर आत्महत्या गरेका छन् ।

आइतबार बिहान ७ बजेतिर बाजुरा जिल्ला स्थायी घर भएका प्रहरी हबल्दार भोजबहादुर कठायतले उनले आफैँलाई गोली हानी आत्महत्या गरेको बताएको छ । नलगाड नगरपालिका वडा नं ७ स्थित इलाका प्रहरी कार्यालय  दल्लीमा कार्यरत कार्यरत हवल्दार चार महिना दृखि त्यहाँ कार्यरत थिए ।

३५ बर्षिया कठायतले किन आत्महत्या गरे भन्नेबारे केही खुलेको छैन । उनी घुमुवा प्रहरीको रुपमा कार्यरत थिए । घटना बारे अन्सुन्धान जारि रहेकाे प्रहरिले बताएको छ ।