काठमाडौंमा राजावादिहरुकाे य्राली

everest kitchen

हिमाल टाईम्स

काठमाडौ । राजवादिहरुकाे केहि समुहले अाज काठमाडौंमा प्रदर्शन गरेका छन । पृथ्वीजयन्तिकाे अबसरमा केहि राजाबादि संगठन , समुहरुले य्रालि गरेका हुन ।

राष्ट्रिय झण्ड लियर रत्नपार्क अासपासलाई केन्द्र बनायरउनिहरुले य्रालि गरेका हुन । राजा अाउ देश बचाउ, राम्राे राजा हाम्राे देश प्राण भन्दा प्याराे छ भन्दै नारा जसलुस गरेका थिए ।