दाङका सडक डिभिजन कार्यालय प्रमुख जितेन्द्र चौधरीलाई कालोमोसो

everest kitchen

दाङ । दाङका सडक डिभिजन कार्यालय प्रमुख जितेन्द्र चौधरीलाई कालोमोसो दलिएकाे छ । सडक निर्माणको काममा ढिलासुस्ती गरेको भन्दै आइतबार कार्यकक्षमै गएर विप्लव समूहका कार्यकर्ताले कालोमोसो दलेका हुन् ।

कालाेमाेसाे दल्ने बिप्लब कार्याकर्ताकाे खाेजि जारि रहेकाे र उनिहरुलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको बताएको छ । प्रमुख चौधरीको दाङबाट अन्यत्र सरुवा भएपनि अन्यत्र जान अटेर गर्दै दाङमै बसेकाे कर्मचारीहरु बताउछन ।