बम बिष्पाेट संगै ललिता निवासको जग्गा कब्जाकाे घाेषणा

everest kitchen

हिमाल टाईम्स
काठमाडौँ — ललिता निवासको जग्गा कब्जा भएकाे बिप्लब समुहले घाेषणा गरेकाे छ । नेपाल कम्युनिस्ट पार्टीको नाममा जारि पर्चामा यस्ताे बताएको छ ।

साथै ललिता निवासकाे जग्गा हिनामिना प्रकरणमा मुछिएका भू-माफिया शोभाकान्त ढकालको घरमा बुधबार साँझ बम विस्फोट भएको छ । विस्फोटबाट ढकालको घरको झ्यालका सिसा फुटेको , गेट र पार्किङ गरेर राखिएको गाडीमा क्षति पुगेको प्रहरीले बताएको छ।