क्यान्सर पिडित ईन्दिरालाई एनआरएन मलेसियाको आर्थिक सहयोग

everest kitchen


हिमाल टाईम्स
काठमाडौं । क्यान्सर पिडित ईन्दिरा चेम्जोङलाई ग‌रअावासिय नेपाली संघ ९ एनअारएन० मलेसियाले अार्थिक सहयोग गरेकाे छ । लामो समयदेखि ब्लड क्यान्सरबाट बिरामी परेर उपचार गराइरहेकी पाँचथर फागुनन्द गाउपालिका ६ की इन्दिरा चेम्जोङलाई संघले आर्थिक सहयोग गरेको हाे ।

महाराजगंजमा स्थित शिक्षेण अस्पतालमा उपचारर चेम्जोङलाई मंगलबार एक लाख दुई हजार एक सय हन्तान्तरण गरेको हो। संघका अध्यक्ष हरि भट्टराई, महासचिव हेमराज सापकोटा र सल्लाहकार चोलाकान्त पंगेनीकाे उपस्थितिमा उक्त रकम हस्तान्तरण गरिएकाे महासचिव साप्काेटाले जानकारी दिए ।

उक्त सहयोग रकम मलेसियामा रहेका बिभिन्न ब्यक्ति र समुहबाट उठाईएकाे थियाे ।