प्रियंका अन्तिम ‘ब्याचलोरेट पार्टी’ मनाउदै थाइल्याण्डमा

everest kitchen

नायिका प्रियंका कार्की चाँडै नै विवाह बन्धनमा बाँधिने पक्कापक्की भएको छ । विवाहको मिति निश्चित भएपछि उनी अहिले साथिहरु संग अन्तिम ‘ब्याचलोरेट पार्टी’ मनाउन थाइल्याण्ड पुगेकाे अनुमान गरिएकाे छ ।

प्रियंका मोडल आस्था पोखरेल, डिजाइनर सिवाङ्गी प्रधान, साहाना बज्राचार्यलगायत ६ जनाको टोली सहित अहिले थाइल्याण्डमा मस्ती गरिरहेको इन्स्टाग्राम अकाउन्टबाट फाेटाे सार्वजनिक गरेकि छिन ।