विश्वकै होचा कीर्तिमानी खगेन्द्र थापामगरको निधन

everest kitchen

कास्की । विश्वकै होचा व्यक्तिको कीर्तिमान राखेका खगेन्द्र थापामगरको निधन भएको छ । थापाको शुक्रवार दिउँसो पोखराको मणिपाल अस्पतालमा निधन भएको हाे ।

स्वास्थ्यमा एकाएक समस्या आएपछि बिहीबार १२ बजे अस्पताल भर्ना गरिएका उनलाई शुक्रबार दिउँसो ३ बजे अस्पतालले मृत घोषणा गरेको थियो । थापालाई मुटु, निमोनिया र दमको रोग देखिएको थियो ।

बागलुङ जिल्ला धुल्लुबासकोट- ६ मा बिक्रम सम्बद २०४९ मा जन्मिएका थापा अक्टोबर १४, २०१० मा १८ वर्षको पुगेपछि विश्वकै होचो ब्यक्ति बनेका थिए । त