आकार लिदै गाैतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङगशाला

everest kitchen

काठमाडौ । धुर्मुश सुन्तली फाउन्डेसन द्धारा जनस्तरबाट निर्माण भैरहेकाे गाैतम बुद्ध अन्तर्राष्ट्रिय रङ्गशालाले आकार लिदैछ । मैदान, संरचनाको जग राख्ने काम, ढल निकासको काम भइरहेको छ ।

ङ्गशालामा देशका ७७ जिल्लाको अपनत्व हुने गरी नक्साङ्कन गरिएको तथा रङ्गशालाको विभिन्न कक्षलाई जिल्लाबाट नामकरण गरिने फाउन्डेसन अध्यक्ष सिताराम कट्टेलले जानकारी दिए ।रङगाशालालाई र उत्कृष्ट बनाउन अन्तर्राष्ट्रिय बिज्ञहरुसंग सम्झौता भएकाे छ भने बिभिन्न ब्यक्ति र समुहबाट सहयोग अाउने क्रम पनि जारि रहेकाे उनले बताए ।

ङ्गशाला सम्पन्न गर्न दुई अर्ब ५० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । रङगशाला निर्माणमा अझै रकम अपुग रहेकाे छ ।

तस्बिर : सिताराम कट्टेल “धुर्मुस”