नेकपा सचिवालयकाे निर्णय : सभामुखकाे उम्मेदवार अग्नि सापकाेट

everest kitchen

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०ले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ ।भर्खरै सकिएको नेकपा सचिवालयको बैठकले यस्ताे निर्णय गरेकाे हाे ।

बैठकले सर्वसहमत सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको बताएको छ । अाज बिहान बालुवाटारमा प्रधानमन्त्री केपि शर्मा अाेली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकाे छलफलपछि सभामुखको उम्मेदवारीको सहमति जुटेकाे हाे ।

उपसभामुखलाई सभामुख बनाउने कि अरु कसैलाई बनाउने भन्ने अन्याेल ता संगै पुर्व माअाेवादि र ऐमालेहरुले अा(अाफ्नै दावि लिएपछि सभामुखकाे उम्मेदवारीकाे बिषयले लामाे अन्याैलकाे रुप लिएकाे थियाे । सापकाेटा पुर्व माअाेवादि बाट हुन ।