सुदुरपश्चिम प्रदेशबाट नेकपाका तारामान स्वांर र सारदा भट्ट विजयी

everest kitchen

काठमाडौ । राष्ट्रियसभामा सुदूरपश्चिम प्रदेशबाट महिला तर्फ नेपमल कम्युनिस्ट पार्टी (नेकपा) की  शारदा भट्ट निर्वाचित भएकी छिन । उनीले ३ हजार ७ सय ३८ मत प्राप्त गरि विजयी भएकी हुन । अन्य तर्फ  बाट पनि नेकपाकै तारामान स्वार विजयी भएका छन ।

भट्टले  नेपाली कांग्रेसका अाफ्ना  प्रतिद्वन्दिि  काङ्ग्रेसका तुुुुुुल्सि देबकाेटालाई  १८ सय ८४ मतान्तरले जितेकी हुुन । देबकाेटाले १८ सय ५४ मत प््राा्प्त्त गरेका छन ।

त्यस्तैै नेकपाका तारामान स्वाँरले ३७ सय २० मत पाए । भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रतापसिंह ठगुन्नाले १८ सय ४२ मतभार पाए ।