साेनाईक्षी सिहन्हाकाे बाईक यात्रा भाईरल

everest kitchen

बलिउड नायिका सोनाक्षी सिन्हा बाइकमा यात्रा गरिरहेकाेे भेटिएपछि उनि भाईरल भएकी छिन् ।सोनाक्षीले मुम्बईको ट्राफिक जाामबाट बच्नका लागि बाइकको सहारा लिएको भारतीय संचार माध्यमले बताएका छन् ।सोनाक्षीका यी तस्बिरहरु सोसल मिडियामा चर्चाको विषय बनेका छन।

साेनाक्षी सडकमा देखिएपछि उनलाई फ्डलाे गर्ननेहरुकाे भिडले जामकाे पैदापछि उनकाे  आलोचना पनि भएकाे छ । यधपी उनले मानिसहरुलाई बाटोमा भीड नगर्न आग्रह पनि गरेकी थिईन ।