सरकारले सह-सचिव, उप-सचिवसहित ६० जनाकाे  सरुवा गय्राे

everest kitchen

काठमाडौं । सरकारले सह-सचिव, उप-सचिवसहित ६० जनाकाे  सरुवा तथा पदस्थापन गरेको छ ।

गृह मन्त्रालय मातहतका १७ सहसचिव र १८ जना उपसचिवको सरुवा तथा पदस्थापन भएकाे छ । त्यस्तै गृहले मन्त्रीस्तरीय निर्णय गर्दै बुधबार गरेको सरुवाबाट १६ जिल्लाका सीडीओ परिवर्तन भएका छन।

गृहमै रहेका अधिकांश सहसचिवले यसपटक प्रमुख जिल्ला अधिकारी हुने मौका पाएका छन् ।

परिवर्तन भएका सिडिअाेहरु काे कहाँ छन हेर्नुहाेस :



https://youtu.be/MK_Etz3u4HA