जवानी जानेमनले अहिलेसम्म  १२. ८३ कराेड कमायाे

everest kitchen

सैफ अली खान-तबू स्टारर फिल्म ” जवानी जानेमनले तेस्रो दिन सबैभन्दा धेरै कमाई गरेसंगै सफल देखिएकाे छ । जवानी जानेमन ले दुई दिन अघिकाे तुलनामा ब्यापक कमाई गरेकाे खबर छ।

फिल्मले तेस्राे दपन मात्रै  ५.0४ करोड़ काे  बॉक्स ऑफिसा कलेक्शन गर्न सफल भएकाे हाे ।  पहलाे दिन 31 जनवरी शुक्रवार फिल्मले ३.२४  करोड़ र दाेस्राे दिन ४.५५ कराेड कमाएकाे थियाे । अहिलेसम्म फिलिमले १२.८३ कराेडकाे कलेक्सन गरेकाे छ ।

फिल्ममा सैफ अली खान, आलिया फर्निचरवाला, तब्बु, कुब्रा सैत, चंकी पाण्डे अभिनय रहेकाे छ। पारिवारिक कथामा अाधारित याे चलचित्रलाइ नितिन कक्कड निर्देशन गरेका हुन।