सरकार सुरक्षाको प्रत्याभूति गर्न सफल रहेकाेछ : प्रधानमन्त्री

everest kitchen

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकलाई आज सम्बोधन गर्ने क्रम जारि छ । सम्बाेधनका क्रममा सरकार हरतवरबाट सफल रहेकाे प्रधानमन्त्री अाेली बताएका छन ।

ओलीले आफ्नो दुई वर्षे कार्यकालमा सरकारले गरेका कामबारे जानकारी दिदै असुरक्षित महसुुस कसैले गर्नपर्दैन ,सरकार सुरक्षाको प्रत्याभूति गर्न सफल रहेकाे बताएका छन ।

शनिबार बिहान प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै सरकार स्थिर रहेकाले दिगाे बिकासमा लक्षित रहेर काम गर्दै गरेकाे बताए । त्यस्तै प्रधानमन्त्रीकाे सम्बाेधन पश्चात् बिभिन्न सांसदहरुले प्रधानमन्त्रीलाई प्रश्न राखि रहेका छन ।