प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष प्रचण्डबिच बास्काेटा अडियो केन्द्रित भेटवार्ता

everest kitchen
File photo

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ॅप्रचण्ड’बीच भेटवार्ता भएको छ । ओली र प्रचण्डबीच बिहीबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो ।

भेटवार्तामा सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाको अडियो प्रकरणबारे कुराकानी भएको बताएको छ ।

सुदुरपश्चिममा रहेका बास्काेटा काठमाडौं फर्किएपछि यसबारे सोध्ने र त्यसपछि के गर्ने भन्ने निर्णयमा पुग्ने’ ओली र प्रचण्डबीच ॅ कुराकानी भएको बालुवाटार स्रोतबाट बुझिएकाे छ ।