ईन्काउन्टरकाे आई लभ यु रिलिज

चलचित्र ईनेकाउन्टरकाे लभ गित रिलिज भएकाे छ । मलेसियाकाे बिभिन्न रमनिय स्थलमा छ्याङकन भएकाे उक्त गितमा फुर्वा दोर्जे तामाङ र साबित्रा थिङको राेमान्स रहेको छ ।

थाइलेण्ड, मलेशिया, सिंगापुर, इन्डोनेशिया, बर्मा र नेपालका विभिन्न ठाउँमा चलचित्र र गितहरु छायाङकन गरिएको छ । चैत्र १४ गते नेपालमा रिलिज हुने चलचित्रको नेपाल रिलिज अगाबै मलेशिया, युरोप, कोरिया, जापान, हङकङ लगायतका देशहरुमा च्यारिटि गरिने निर्माण पक्षले जनाएको छ ।

यसै बिषयमा केन्द्रित रहेर उक्त चलचित्रका नायक पुर्वा दाेर्जे माेक्ताङ संग हिमाल टाईम्सकरेमी ईश्वर राईले गरेकाे कुराकानीकाे भिडियो र गित हेर्नुहाेस..