प्रधानमन्त्रीज्यु तपाईं  राष्ट्रकाे स्वास्थका लागि गईदिनुहाेस : गगन थपा

everest kitchen

काठमाडौ । मङगलबार चलिरहेको संसद बैठकमा बाेल्ने बिपक्षी दलका अधिंकास सांसदहरुले सरकारलाई बिभिन्न प्रश्न गरेका छन ।

संसद बैठकमा बाेल्दै सांसद तथा काङ्ग्रेस नेता गगन थापाले प्रधानमन्त्री ज्यु तपाईं पार्टीको स्वास्थ्यका लागि राष्ट्रकाे स्वास्थका लागि तपाईं गईदिनुहाेस , स्वास्थ लाभका सुभकामना भन्दै प्रधानमन्त्रीको राजिनामा प्रति ईन्गित गरेका छन थापाले गाेकुल बास्काेटा कमिसन काण्ड , यति हाेल्डिङसकाे ठेक्का सम्झौता , प्रधानमन्त्रीकाे जन्म दिनकाे बारे कटाक्षसहितकाे प्रश्नहरु गरेका छन । उनले भने ू प्रधानमन्त्री ज्यु तपाईंलाई थाहा छ रु तपाईं जसरि एउटा ब्यक्ति प्रधानमन्त्री बनाउन संबिधान संसाेधन गर्न कार्यदल बनाउन असक्षम देखिनु भएकाे बिषयलाई लियर तपाईंकै नेताहरुले बाहिर हेर्दा सुराे यथार्थमा बिचराे भनेका छन ।

त्यस्तै थापाले गाेकुल बास्काेटा कमिसन काण्डकाे बिषयमा संसदमा अाएर जवाफ दिन माग गरेका छन । साथै उनले राजामहाराजाकाे शैलि बिर्सेनि गरि जन्मदिन मनाएकाे जनताले अाभास गरेकाे भन्दै अालाेचना गरेका छन ।