नेकपाकाे विवाद तत्कालका लागि टुङ्गियाे

everest kitchen

काठमाडौं । नेकपाकाे विवाद तत्कालका लागि टुङ्गिएकाे छ । उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभामा मनोनयन र युवराज खतिवडालाई कम्तीमा थप ६ महिना अर्थमन्त्रसहमति भएपछि विवाद टुंगिएको हाे ।

पार्टी सचिवालयको बैठक बस्दै उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने र वर्तमान मनाेनित राष्ट्रियसभा सदस्य तथा वर्तमान अर्थमन्त्री डा। युवराज खतिवडालाइ कम्तीमा थप ६ महिना अर्थमन्त्री बनाउने सहमति जुटेपछि विवाद सुल्झिएकाे बताएको छ।

पार्टी केन्द्रीय समितिले गरेकाे निर्णय प्रधानमन्त्री केपी शर्मा ओलीको नमान्ने अडानसँगै उत्कर्षमा पुगेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद तत्कालका लागि मिल्ने देखिएकाे स्राेत बताउ छ ।