भक्तपुरकमे सानाे ठिमि क्याम्पस गेट अगाडि देखिएकाे शंकास्पद बस्तु के रहेछ ?

everest kitchen


भक्तपुर । भक्तपुरकमे सानाे ठिमि क्याम्पस गेट अगाडि देखिएकाे शंकास्पद बस्तु कुकुर भएकाे पुष्टि भएकाे छ ।

बिहानै शंकास्पद गहनाउने बस्तु देखेपछि त्यहाँका सुरक्षागार्डले प्रहरिलाई खबर गरेका थिए । प्रहरी पाेष्ट सानाेठिमिकाे टाेलिले उक्त बस्तुलाई खाेलेर हेर्दा कुकुर मृत शरिर भेटिएकाे हाे ।

सुरुमा कसैले बच्चा मारेर फालेकाे हुन सक्ने शंका धेरैले गरेपनि बाेराेमा पाेकाे पारेकाे बस्तु प्रहरीले खाेलेपछि सडेको कुकरकाे शरिर भेटिएको प्रहरीले बताएको छ ।