अब अमेरिका काम गर्न जान पाईने

everest kitchen

काठमाडौं । भोलि अर्थात मारेच १ तारिकबाट कामदार भिसामा अमेरिका जान अनलाइन दर्ता खुल्दैछ ।

‘भिसा एचवान बी’ अन्तर्गत खुल्ने अावेदनकाे नतिजा ३१ दिनमा अाउनेछ । मार्च १ तारिख दिउँसो १२ बजेदेखि मार्च २० तारिखका दिन दिउँसो १२ बजेसम्म संसारभरबाट अनलाइन आदेवदन दिन सकिने छ ।

इच्छुक आवेदकले १० डलर तिरेर अनलाइनमार्फत दर्ता गराउनका लागि युएससीआइएसको अनलाइन एकाउन्टको प्रयोग गनुपर्नेछ ।