प्रचण्डले वर्गसंघर्षको कुराले आक्रोशित बनायाे अननि जुत्ता प्रहार गरे: तिरुवा

everest kitchen
रतन पक्राउ गर्दैै प्रहरी । फाेटाे:फेसबुक

काठमाडौं । राष्ट्रियसभामा आयोजित एक कार्यक्रमकै बीच प्रचण्डलाई जुत्ता हानेका रतन तिरुवाले अभियोगमा पक्राउ परेका जुम्लाका रतन तिरुवाले नेकपा अध्यक्ष प्रचण्डले वर्गसंघर्षको कुरा गरेकाेले आफूलाई आक्रोशित बनाएको बताएका छन् ।

आइतबार राष्ट्रियसभामा भरत महाेन अधिकारि स्मृति दिवसमा आयोजित कार्यक्रमकै बीच तिरुवाले प्रचण्डमाथि जुत्ता प्रहार गरेका थिए । यधपी उक्त जुत्ता भने प्रचण्डलाई भने लागेन ।

उनलाई अहिले महानगरीय प्रहरी बृत्त सिंहदरबारमा राखिएको छ ।