सानीसानी पुतलीका ठूलाठूला आंखा

everest kitchen

काठमाडौ । ‘सानीसानी पूतलीका ठूलाठूला आँखा’ बोल बालगीत सार्वजनिक भएकाे छ ।

उ साहित्यकार ललिता ‘दोषी’ को शब्द, साहित्यकार तथा झङ्कार कला केन्द्रकी सस्थापक आश्मा अर्यालको संगीत तथा म्युजिक भिडियो निर्देशन र उनीसँगै शास्त्रीय संगीत सिकी रहेका बाल गायक सन्देश पौडेलको आवाजमा सजिएको उक्त बालगीतको संगीत संयोजन राम कार्कीले गरेका हुन् ।

बाल कलाकारहरूसँगै स्वयम् गायक, संगीतकार र रचनाकारको समेत अभिनय रहेको सो गीतको म्युजिक भिडियो झङ्कार कला केन्द्रको अफिसियल युटुब च्यानलमार्फत सार्वजनिक भएको छ ।

भिडियो