नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्राले ओहोदाको प्रमाणपत्र पेस गरेकाा छन

everest kitchen

काठमाडौं । नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्राले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष  ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।

राजदूत क्वात्राले बिहिवार अाेहाेदाकाे प्रमाणपत्र पेश गरेका हुन । राजदुत क्वात्रा आइतबार मात्रै नेपाल आईपुगेका हुन  ।

राजुदत क्लेवात्राले राष्ट्रपति भण्डारीसमक्ष आफ्नो ओहादाको प्रमाणपत्र प्रस्तुत गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।