कोरोना रोकथामका लागि उच्चस्तरीय समितिको बैठक

everest kitchen

काठमाडौ, २२ फागुन । विश्वभर कोरोना भाइरस आतंक बढेसँगै नेपालमा पनि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको समितिले बैठक बसी कोरोना रोकथामबारे केहि महत्वपूर्ण निर्णहरु गरेको छ ।

उक्त समितिले सीमा क्षेत्रमा आवागमन कम गर्ने निर्णय लिनुका साथै सीमा नाकाहरुमा क्वारेन्टाइन भवन व्यवस्थापन गर्ने, क्रस बोर्डर बैठक गर्ने, नेपाल–भारत सीमा नाकामा पनि चेकजाँच गरिने लगायतका निर्णय गरेको छ ।